आज नेपालमा :

कसाहीका वीचमा नेपाल आमा -दीपेन्द्र के.सी
[ Posted on 30th of January ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

आज उद्यत छन, धेरै कसाहीहरु
विविध नामका हतियार
अनेक वहानामा अर्जावेेे
छप्काउन, प्र्र्रहाµ गर्न
एउटा निरीह खसीमाथी ।
आतुµ छन विलाहरु सेेेेाहेर्ेार्न
विविध नामका झोलाहरु वोकेµ
एकार्कालाई तर्सर्ााै कसाहीहरु
लुछाचुडी गदैैर्ैर्ैर्ैै
राम्र्रो भाग फेला पार्नलाई
गिथोल्दैैछन, अंठयाउदैछन, समात्दैछन
टाउका, गर्धर्न, करङ, पांसुला, ह््याकुला
असल, कमसल खोज्दै
भीड्दैछन एकापसमा,
तर आर्श्चर्य π सहमति वन्छ कुनै नाममा
जसरी भएपनि रेट्््ने
भुत्ल्याउने, टुक्रयाउनेे अनि बांडने ।

कसाहीहरुमा
छैन माया, ममता, दया, विवेचना
आफुले बनाएको भए न माया लाग्ने हो
अरुले बनाएको, हर्ुकाएको
वसिसकेको आदत- छप्काउने, टुक्राउनेे, सिध्याउने
मात्र धर्म निभाउछन काटनुको, टुक्राउनुको ।


विचरा नेपाल आमा †
आज यसरी नै घ्ोरएिकी छिन
आफैले स्नेह दिएर हर्ुकाएका
कसाहीहरुका वीचमा,
आफनै दुधले हर्ुर्केका
कसाहीहरुको मारलाई सहन
विचरा नेपाल आमा †
सोच्दैछिन अझै
सक्तिनन् होला सल्वलाउन, चल्बलाउन
अनेक विलाहरुमा । ।

लुभेन बेल्जियम




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 97 पटक हेरेको Add to Google Share