नेपाली व्यवसायी संघ, बेल्जियमको तेस्रो बाषिर्क साधारण सभा निम्न अनुसार सम्पन्न हुन गईरहेको हुंदा सम्पूर्ण व्यवसायी सदस्यहरु तथा सम्पूर्ण गैरआवासिय नेपालीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।
विस्तृत विवरण
मिति : १ मार्च २०१० सोमवार
स्थान : Lang Straat 102, 2140 Borgerhout
समय : दिनको ठीक १३:०० बजे ।
साथै बेल्जियममा बिभिन्न ब्यापार ब्यवसाय, आयात निर्यात गरेर बस्नुभएका गैरआवासिय नेपाली ब्यवसायीहरुलाई नेपाली ब्यवसायी संघ, बेल्जियमको सदस्यता ग्रहण गर्नु हुन हार्दिक अनुरोध गर्दछौं ।
सर्म्पर्क
अर्जुनकुमार श्रेष्ठ : ०४८४६७६१७१
राजकुमार लामा : ०४८५४८५५७१
सागरदास श्रेष्ठ : ०४७९३४३८७९
ओमकार शर्मा : ०४८६५७०३५५
हरि शर्मा थपालिया : ०४८७४१७०२२
अर्जुनकुमार श्रेष्ठ
अध्यक्ष
नेपाली व्यवसायी संघ, बेल्जियम
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 243 पटक हेरेको
Share