बेलायतको एक महिला छात्राबास को बिद्यार्थी यूनियनले उक्त छात्राबासमा बस्ने करिब ४०० अंडरग्रैजुएट छात्राहरुलाई ईमेल गरेर यौन क्रिडाको समय हल्ला नगर्न अनुरोध गरेको छ। हालै उक्त द्बात्राबासमा रहने बिद्यार्थीहरुले राती बिभिन्न कोठाहरुबाट यस्तो हल्ला निस्कने गरेको भनेर करिब ३० वटा बिरोध पत्रहरु पठाएका थिए।
उक्त ईमेलमा बिद्यार्थी यूनियनका अध्यक्ष लिजी कोलले उक्त छात्राबासको पर्खाल निकै पातलो भएकोले यस्तो आवाज बाहिर निस्कने गरेकोले यसबाट अन्य बिद्यार्थीहरुको पढाईमा प्रभाव परेको उल्लेख गरेकी छिन्। यसको जवाफमा केही छात्राहरुले आफ्नो कारण यसबाट अरुलाई असर परेकोमा माफी माग्दै पत्र पठाएका थिए।
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 561 पटक हेरेको
Share