गत २५ दिन देखि वेल्जियमको एल्सेनेमा भोख हडताल वसेकाहरुको रेगुलाइजेसन प्रकृया अगाडी बढेको जनाइएको छ । यहा स्थित अध्यागमन विभागले पत्र पठाए पछी एल्सेनेका मेयरले भोख हडतालमा रहेका ३५ अफगानी हरुलाई यही अप्रिल १६ ता सम्म डल्भिन स्टाटमा वस्न दिने निणय गरेको श्रोतले जनायो ।
यस अधि भोख हडतालमा रहेका हरुले कव्जा गरेको घर खाली गराउन मेयरले पत्राचार गरेका थिए । यदापी अध्यागमन विभागले सो भोख हडतालमा रहेकाहरु मध्ये धेरै रेगुलाइज हुन सक्ने हुदा उनिहरुको फाइल अध्ययन गरिरहको जनाएको थियो । यस पश्चात मेयरले सो भवनमा १६ ता सम्म वस्न दिन सहमत भएका थिए ।
यता भोख हडतालमा रहेका हरुको स्वास्थ्य अवस्था व्रि्रदै गएको जनाइएको छ ।
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 1050 पटक हेरेको
Share