वेल्जियमको सरकार ढले पछि सवैमा अव रेगुलाइजेसन प्रकृयाले के कस्तो अवस्था ल्याउने छ भनि खुलदुली मचिनु स्वभाविक हो । यस वर्षो सुरुवात देखि वेल्जियममा हजारौ वैधानिक भएका छन । वैधानिक हुन पालो पर्खिएर वसेका हरुमा सरकार परिवर्तनले कस्तो रुप देखाउने छ भनि सवै चिन्तामग्न भएको वेलामा यहा स्थित आप्रवासी सम्वन्धी हर्ेर्ने विभागले भने व्यक्तिगत आधारमा फाइल हर्ेर्ने हुदा समस्या नरहेन जनाएता पनि आगामी जुन १३ ता हुने निर्वाचन र त्यस पछी वन्ने सरकारको नितीले भने असर पार्न सक्ने वनाएका छन । यस सम्वन्धमा हर्ेनको लागि http://www.vmc.be/vreemdelingenrecht/detail.aspx?id=11460#1 मा जानु होस
त्यस्तै अव वेल्जियमको नागरिकताको लागि पहिले भन्दा कडाइ गरिने जनाइएको छ ।
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 881 पटक हेरेको
Share