आज नेपालमा :

यो वर्ष वेल्जियममा करिव ९००० ले कागज पाए
[ Posted on 1st of June ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

सन २०१० को अप्रिल सम्ममा २४ जना नेपालीले वेल्जियममा शरण माग गरेका छन । जस मध्ये केही डव्लिगमा परेका छन ।
रेगुलाइजेसन खोले पश्चात कति नेपालीले कागज पाए भनि यकिन साथ भन्न नसकेता पनि अनुमानित रुपमा करिव ३०० देखि ५०० जना लाभान्भित भएको अनुमान गरिएको छ ।

सन २०१० को अप्रिल महिना सम्ममा वेल्जियममा ८८६२ जना रेगुलाइज भएको यहा स्थित आप्रवासी हर्ेर्ने विभागले जनाएको छ । विभागका अनुसार २००९ को रेगुलाइजेसन प्रकृया शुरु भए पश्चात सो विभागले २८३५१ रेगुलाइजेसन माग गरेको र्फम प्राप्त गरेको जनाएको छ । विभागका अनुसार सके सम्म छिटो सवै प्रकृया टुगाउने छ । यदापी कति र्फममा निणय गरिसकेको वा कतिमा गर्न वाकी रहेको छ सो भने खुलाएको छैन ।

त्यस्तै विभागका अनुसार सन २००९ मा १४८३० ले मानविय आधारमा वेल्जियममा रेगुलाइज भएका थिए ।




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 875 पटक हेरेको Add to Google Share