मे ३० हुई, शान्तिका अग्रदुत भगवान गौतम बुद्ध को २५५४ औं जन्म जयन्ति बेल्जियमको रमणीय र अति शान्त हुइ स्थित वुद्ध मन्दीर मा मनाइयो ! स्थानिय नेपाली संघ संस्थाहरु क्रमश , शेर्पा किदुग वेल्जियम , तमु समाज वेल्जियम, पासा पुच वेल्जियम, तामांग समाज वेल्जियम, थकाली समाज वेल्जियम, मगर समाज बेल्जियम तथा संयुक्त किराँत समाज वेल्जियमले संयुक्त रुपमा वुद्ध जयन्तीको अवसर पारेर आयोजना गरेको सोकार्यक्रममा ७०० जना भन्दा वढी नेपालीहरुको सहभागीता थियो । Part 1