आज नेपालमा :

नेपाल मेला वेल्जियमको भिडियो
[ Posted on 18th of June ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

यही जुन १२ तथा १३ ता वेल्जियमको ल्युभेनमा नेपाली दुतावास वेल्जियम तथा एन आर एन वेल्जियमको संयुक्त पहलमा नेपाल मेला आयोजना गरिएको थियो । दुइ दिन मा हजारौको सहभागिता रहेको सो मेलामा कतै तपाई छुटनु त भएन । हामीले तपाइको लागि ल्याएका छौ सो मेला सम्वन्धी विशेष रिपोर्ट ।

Part 1



part 2



part 3



part 4



भिडियो आर आर भिडियोका राजेन्द्र रसाइलीले उपलव्ध गराउनु भएको हो ।




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 1 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 720 पटक हेरेको Add to Google Share