आज नेपालमा :

तमु समाज,बेल्जियमको छैटौं अधिबेशन 21 अगस्त,2010 मा हुने
[ Posted on 22nd of June ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

सद्भाव,धर्मनिरपेक्ष,तमु एकताको मुल मन्त्रकासाथ तमु समाज,बेल्जियमको छैटौं अधिबेशन निम्न मिती,समय र स्थानमा सम्पन्न हुन गैरहेको व्यहोरा जानकारी गराउदै बेल्जियम स्थित सम्पूर्ण तमु दाज्युभाइ तथा दिदिबहिनीहरुमा उक्त कार्यक्रममा उपस्तिथीका लागि हार्दिक अनुरोध गर्दछौ । साथै समाजका आदर्णीय सम्रकक्षज्यु,आजिबन सदस्यज्यु,मानर्थ सदस्यज्यु,सल्ल्हाकारज्यु,योजना आयोगका पदाधिकारीज्यु तथा समाजका सम्पूर्ण भुतपूर्व
पदाधिकारी एबंम संस्थापक सदस्यज्युहरुमा उक्त अधिबेशनमा अनिवार्य उपस्तिथी भै दिनुहुन बिनम्र अनुरोध गर्दछौ ।


मिती:-21 अगस्त,2010
समय:-बिहान ११ बजे
स्थान:-Bontgenootenlaan १३१ AWC भवन
3000 Leuven
तमु समाज,बेल्जियम




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 371 पटक हेरेको Add to Google Share