वेल्जियममा केही वर्षयता नेपालीहरुद्धारा साना व्यवसाय शुरुवात गर्ने क्रममा तिब्रता आएको छ । व्यवसाय गर्न कस्तो कानुनी प्रकृया अपनाउनु पर्छ देखि लिएर के गर्नु पर्छ भनि नेपाली व्यवसायी संधले एक दिने कार्यासाला आयोजना गरेको थियो । सोही कार्यासालाको भिडियो रिपोर्ट ।