सन २००८ मा वेल्जियममा करिव ८००० वैधानिक भएका थिए । तेस पश्चात २००९ मा करिव १४००० वैधानिक भएका थिए । यो वर्षअहिले सम्म करिव १४०००ले वेल्जियमको कागज पाएको आज समाचारमा जनाइएको छ । वेल्जियममा रेगुलाइजेशन खोले पश्चात यो वर्षसो संख्यामा वैधानिक भएको अध्यागमन प्रमुख मान्ट रोजले जनाएका छन ।
सन २००८ देखि २००९ सम्ममा रेगुलाइजेसनको लागी करिव १७००० आवेदन वढेको जनाइएको छ ।
सन २००९ मा करिव करिव ८००० लाई राजीखुशी एव कडाइका साथ फिर्ता पठाइएको छ । त्यस्तै २००९ मा करिव २००००० ले वेल्जियममा सानो अवधीको लागि भिसा माग गरेको जनाइएको छ ।
यसै अवधीमा करिव १००००ले वेल्जियममा वैवाहिक सम्वन्ध गासेको समेत जनाएइको छ
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 954 पटक हेरेको
Share