एन डी एफ बेल्जियम कार्यनितिक मोर्चा एन डी एफ बेल्जियम सम्बन्धि नमस्ते यूरोपमा प्रकासित "
एमाले वेल्जियम मेल भित्रको वेमेल " भन्ने शिर्षकमा लेखिएको लेखमा लेखकले लेख्न खोज्नुभएको कुराप्रति केहि मेरो ब्यक्तिगत ध्यानाकर्षण भएकाकारण केहि स्पस्टिकरण दिदा लेखकजुले जानीनजानी एन डी एफ बेल्जियम र यसका सुभचिन्तकप्रती सिर्जना गराएका भ्रमहरुका बारेमा स्पष्ट गराउन चाहन्छु i सर्ब प्रथम एन डी एफ बेल्जियम ने क पा एमालेको कार्यनितिक मोर्चा हो र एन डी एफ बेल्जियमको स्थापना कालमै यसको संगठित संरचना र पार्टी संगठनको संरचनाको अबधारणा छुट्टाछुट्टै रहेका थिए i एन डी एफ बेल्जियमको दोस्रो सम्मेलनबाट पनि यी दुवै संरचना
यथाबत थिए i तर दुवै संरचनाको नेतृत्व एकै व्यक्तिले गरेको थियो तर हाल आएर संगठन ठुलो भएको यसका कम धेरै भएका कारण एकै व्यक्तिले धेरै काम गर्दा बढी भर पर्ने भएका कारण
दुइवोटा छुट्टाछुट्टै नेतृत्व बनाइएको हो जुन ब्यबहारिक र विधानसम्मत छ i बेल्जियमको हकमा पार्टीका काम कारबाही पार्टी कमिटीले गर्छ र एन डी एफ बेल्जियम चाहिँ पार्टीको कार्यनैतिक मोर्चा भएकाले पार्टीको निर्देशनमा खुला कार्येक्रम मार्फत अगाडि बढ्छ त्यसकारण अन्य संघ सस्थाले औपचारिक कार्येक्रममा औपचारिक निमन्त्रणा गर्दा एन डी एफ बेल्जियम लाई गर्नुपर्ने हुन्छ i त्यसकारण एन डी एफ र पार्टीका दुई अध्यक्ष बनेको फुट हो भनेर लेखिएको लेख अध्ययनबिना, अनुसन्धानबिना हावाको तालमा लेखिएको हावादारी लेख मात्र हो iजे होस् यस्ता समाजमा प्रत्यक्ष्य तथा परोक्क्ष रुपमा सरोकार राख्ने बिषयमा बास्तबिकता
भन्दा बाहिर गएर कलम चलाउनु ब्यबहारिक होइन i
वोधराजजी तपाइको व्यक्तीगत ध्यानकर्षालाई नमस्ते युरोप स्वागत गर्दछ । हामीले हावाको भरमा कलम चलाएका छैनौ । तपाइको ध्यानआकर्षाको वारेमा यहा स्पष्ट गराउन चाहन्छौ ।
हामीले एन डि एफ वेल्जियम एमालेको कार्यनितिक मोर्चा होइन भनेका छैनौ ।
हामीले सो समाचारमा एन डि एफ वेल्जियम र एमाले वेल्जियममा देखा पर्न शुरु गरेको तालमेल अभाव र भविष्यमा पर्न सक्ने असरको वारेमा लेखेका छौ । तपाइ एमाले वेल्जियम कार्य समिती भित्र रहुनु भएको कारण तपाइको जानकारीको लागि एकै समयमा गठित एन डि एफ वेल्जियमको वारेमा एक सव्द पनि उचारण नगरी एमाले वेल्जियमको समाचार मिडियामा पठाउने कार्य लाई के भन्नु हुन्छ । दुइ कार्यसमतिीको कार्यगत एकता भित्र पर्छ वा पदैन त्यसको वारेमा पनि केही लेख्नुु भएको भए राम्रो हुने थियो ।
विधानसम्मत भन्नु भयो कुन विधानमा छ श्रोत पनि खुलाई दिनु भएको भए राम्रो हुन्थो । अन्त्यमा फोटो हर्ेर्नुुस यो एन डि एफको सम्मेलन की एमाले वेल्जियमको

साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 1
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 143 पटक हेरेको
Share