आज नेपालमा :

युरो काग्रेसलाई वेल्जियम काग्रेसको चुनौती - रमेश वस्नेत
[ Posted on 20th of July ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

गत १९ जुलाइमा जन सर्म्पर्क समिती वेल्जियमको कार्यसमितीको वैठकले स्पेनमा हुन लागेको युरो काग्रेस भेलामा पार्टर्ीी सहभागीता भन्दा कृयाशिल सदस्यहरुलाई सहभागी गराउने निणय गर्यो । युरो काग्रेसको विषयमा दुइ धारमा विभक्त जन सर्म्पर्क समिती वेल्जियमको कार्य समिती अन्तत वहुमतको सिदान्तलाई एक पल्ट थाती राख्दै सवै मिलेर एक निणय गरे नेपाली जनसर्म्पर्क समन्वय समिति युरोपको यहि मिति २५ जुलाई २०१० का दिन स्पेनको बार्सीलोनामा हुन गैरहेको विस्तारित भेलामा नेपाली जसनर्म्पर्क समिति बेल्जियका सम्पुर्ण इच्छुक कृयाशिल सदस्यहरुलाई सहभागी गर्ने गराउने किन यस्तो निणय गरे वेल्जियम काग्रेसले सम्भवता एक पक्षियको भनाइमा युरो काग्रेस वैधानिक छैन । यसैले गर्दा यसलाई र्समर्थन गर्दा अवैधानिकलाई वैधानिकता वनाउने प्रयास मात्र हुन्छ साथै युरो काग्रेसको वारेमा काग्रेसमा केही उल्लेख नभएको र यसको अस्थित्व भएमा जन सर्म्पर्क समितीको अस्थित्वमा समेत असर गर्न सक्ने तर्फसचेत हुनु पर्ने भन्ने रहेको छ । के साचै युरो काग्रेसले जन सर्म्पर्क समितीको अस्थित्वमा धक्का पुयाउछ त यो अवस्य सोचनिय विषय हो ।

यसको लागि र्सव प्रथमत हामीले वुझन के जरुरी छ भने जन सर्म्पर्क समिती भनेको नेपाली कंग्रेसको विभिन्न देशमा रहेको भातृ संगठन हो । नेपाली काग्रेसको विधानले नै जन सर्म्पर्क समितीको वारेमा उल्लेख गरेको छ । यो वर्षदेखि निश्चित ५०० कृयाशिल सदस्य पुयाउने जनसर्म्पर्क समितीले महाअधिवेशनमा प्रतिनिधी समेत पठाउन सक्ने छ ।

उता युरो काग्रेस काग्रेसको विधानमा छैन । यो भातृ संगठन पनि हैन ।

यदापी पंतीकारको मान्यतामा युरो काग्रेस भनेको जन सर्म्पर्क समितीको साझा मोर्चा हो । युरोप भरि रहेको काग्रेसलाई यसले शासन गर्ने भन्दा पनि युरोपमा रहेको जनसमपर्क समितीको साझा भनाइलाई युरो काग्रेसले सशक्त रुपमा अगाडी ल्याउन सक्छ । यसलाई संयुक्त मोर्चाको रुपमा लिन सकिन्छ । यदी अहिलेको वास्तविकतालाई नजिकवाट हर्ेर्ने हो भने काग्रेसले कुनै पनि कार्यक्रम युरो काग्रेसको मार्फ जन समपर्क समितीमा ल्याउदैन । र जन सर्म्पर्क समितीले पनि युरो काग्रेसको मार्फ काग्रेस संग समन्वय गर्दैन । फेरी केको डर कतै युरो काग्रेसको अस्थित्व जन सर्म्पर्क समितीलाई ?

युरोपमा वस्ने हरुको लागि सवै भन्दा साझा उदाहरुण इयु नै दिन सकिन्छ । के इयुको अस्थित्वले युरोपका देशहरुको अस्थित्वलाई असर गर्यो र ः समग्र रुपमा हर्ेर्ने हो भने इयुले गर्दा झनै युरोपियन देशहरु शसक्त भए ।

अन्तत पन्तीकारलाई लाग्छ जन सर्म्पर्क समिती वेल्जियमको निणय मोर्चा वद्ध रुपमा अगाडी वढन नचाहने जमातको सोच र संयुक्त रुपमा केही गर्न नसक्ने हरुको निणयको कडीको पो हो की ?

हाल स्पेन




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 1 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 184 पटक हेरेको Add to Google Share