आज नेपालमा :

समर पिकनिकको रमाइलो भिडियो रिपोर्ट
[ Posted on 20th of July ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

युरोपमा विशेषत समरमा विभिन्न नेपाली समाजले समर पिकनिकको आयोजना गर्ने गरेको पाइन्छ । लामो समय सम्म जाडोमा वस्नु पर्ने वाध्यता रहेको र एकाध महिना मात्र मज्जाले घुम्न पाउने हुदा यस्तो समर पिकनिकको आफनै विशेषता रहेको छ । यसैक्रममा वेलायत स्थित साउथ हृयारोका नेपालीहरुको साझा संस्था नेपाल व्रिटेन कम्युनिटीले गरेको समर पिकनिकको भिडियो रिपोर्ट

part 1



part 2




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 476 पटक हेरेको Add to Google Share