आज नेपालमा :

बेल्जियममा सगरमाथा सांस्कृतिक सांझको भब्य तयारी
[ Posted on 24th of July ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

दुबै हात गुमाउनु भएका अपाङ्ग सर्ुदर्शन गौतमको बिश्वको र्सबाेच्च शिखर सगरमाथा चढ्ने साहसिक कदमको सहयोगार्थ नेपालको चर्चित लोक गायक खड्ग गर्बुजाको बिशेष प्रस्तुतिमा सगरमाथा सांस्कृतिक सांझ , ३१ जुलाइमा बेल्जियमको एण्टवर्ेपेन शहर र ७ अगष्टमा लुभेन शहरमा भब्य रुपमा सम्पन्न गर्नका लागि एक सशक्त आयोजक समिति निमार्ण्र्ााएको छ । उक्त कार्यक्रममा सर्ुदर्शन गौतमले आफ्नो खुट्टाले बिभिन्न खाले गतिबिधिहरु समेत पर््रदर्शन हुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमलाई भब्यरुपमा सम्पन्न गराउनका लागि बेल्जियमका सबै नेपाली संघ संस्थाहरु तथा सम्पर्ुण्ा बेल्जियमबासी नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुलार्इर्र्सहभागि भई सहयोग पुर्‍याइदिन हुन हार्दिक अनुरोध गरेको छ ।

संयोजक : साइमन आले मगर
सदस्य : शिब बरुवाल
सदस्य : इन्द्र प्रसाद वली
सदस्य : योगेन्द्र श्रेष्ठ -एकेन्द्र)
सदस्य : किसन के सी
सदस्य : अर्जन गुरुङ्ग
सदस्य : अनन्त गुरुङ्ग
सदस्य : रजनी प्रधान
सदस्य : घनश्याम शाही
सदस्य : र्सर्ुयलाल भट्टचन
सदस्य : तुङ्ग निरौला
सदस्य : भरत तामाङ्ग
सदस्य : गोपाल सिंखडा
सदस्य : दिपक ज्योति पौडेल
सदस्य : आलोक शर्मा
सदस्य : पुरुषोत्तम सुबेदी
सदस्य : बुद्धि बराल
सदस्य : मुना ताम्राकार
सदस्य : देबी कार्की
सदस्य : यसोदा थापा
सदस्य : हरी शाही

कार्यक्रम तालिका
मिति 31 July 2010
स्थान Zegelstraat 13, 2140 Borgerhout-Antwerpen
समय 15:00

मिति 7 August 2010
स्थान Onzehuis, Goudenbloemstraat 28, 3000 LEUVEN
समय 15:00




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 461 पटक हेरेको Add to Google Share