आज नेपालमा :

के म्यासिकन ग्रीपको भ्याक्सिन लिनु भयो ?
[ Posted on 12th of November ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

विश्वमा दिन प्रतिदिन वढदै गएको म्यासिकन ग्रीपको प्रभावलाई कम गर्न युरोपका विभिन्न मुलकले निसुल्क भ्याक्सिन दिन थालिएको छ । यो लाउनै पर्ने नभएता पनि सरकारले दुइ श्रेणीमा विभक्त गरी तिनीहरुलाई भ्याक्सिन लगाउन अनुरोध गरेको छ । प्रथम श्रेणी अन्तरगत ती विरामी जसलाई निको पार्न गारेा रहेका क्यान्सर रोगी तथा अन्य जटील रोग भएका तथा ३ महिना भन्दा वढी समयको वच्चा गर्भमा भएको आमा लाई यो भ्याक्सिन लगाउन अनरोध गरेको छ । तेस्तै दोस्रो श्रेणीमा दैनिक विरामी संग भेट हुने लगाएतको धेरै मानिस संग रहेर काम गर्ने लाई पनि यो भ्याक्सिन लगाउन अनुरोध गरिएको छ ।

म्याक्सिकन ग्रीप वाट वच्न हात धुने र कागजको रुमाल प्रयोग गरी तेसलाई सम्वन्धित ठाउमा मात्र फाल्न अनुरोध गरिएको छ ।

म्याक्सिकन ग्रीपको भ्याक्सिनको वारेमा थप जानकारी तपाइको फयामेली डक्टर संग लिन समेत अनुरोध गरिएको छ ।

जनहितको लागि नमस्ते युरोपद्धारा जारी




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 629 पटक हेरेको Add to Google Share