नयाँ वर्ष २०१० को शुभअवसरमा गैर आवासीय नेपाली संघ बेल्जियमले भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । संघको स्थापनाकाल देखि संचालन हँुदै आएको रनिङ्गशिल्ड प्रतियोगिता यस पटक नयाँ वर्ष २०१० को अवसरमा यही २१ फेब्रवरी २०१० आइतवारका दिन लुभेन शहरमा भव्यताका साथ सम्पन्न गर्ने निर्ण्र्ाागरेको छ । उक्त खेलमा भलिवल टिम सहित सहभागि भइ भव्यरुपमा सम्पन्न गर्न बेल्जियम तथा युरोप स्थित विभिन्न्ा खेल संग सम्बन्धित संघ, सँस्था क्लब हरुलाई एन. आर.एन. बेल्जियम आव्हान गर्दछ । विजयी टिमलाई शिल्ड र नगद पुरस्कारको व्यवस्था समेत गरिएको छ ।
सोही दिन एन आर एन बेल्जियम सँग सम्बन्धित सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रम रहेकाले बेल्जियम स्थित विभिन्न संघ , सँस्था ,संगठनका प्रतिनिधी ज्यू हरु तथा सम्पर्ूण्ा नेपाली दाजुभाई दिदिबैनीहरुमा उपस्थितीका लागि यसै सूचना मार्फ हार्दिक निमन्त्रणा गर्दछौं ।
खेल हुने स्थान : Rijschol 21, 3000 Leuven
सर्म्पर्क
संयोजक : नेत्र बहादुर मगर , सचिव एन आर एन बेल्जियम फोन : 0484 95 84 90
सदस्य : र्सर्ूय भट्टचन , आन्त्वेरपेन फोन : 0486 35 74 02
सदस्य : प्रशान्त श्रेष्ठ , ब्रशेल्स फोन : 0484 74 23 08
सदस्य : धने कान्छा गुरुङ्ग , लुभेन फोन : 0493 47 63 97
गैर आवासीय नेपाली संघ ,बेल्जियम
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 2
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 578 पटक हेरेको
Share