चाहेको बेलामा यौनसम्पर्क गर्न पाएपछि जापानी पुरुषहरूका लागि हनी डल नै भरपर्दो यौनसाथी भएको थियो । हनी डलका निर्माताहरूले यसलाई केवल सेक्स डलका रूपमा विकास नगरेर केही आवाज निकाल्न सक्नेमा समेत परिणत गरे । प्रविधिले यौनको क्षेत्रमा गरेको यो विकासमा अझ फड्को मार्दै हालै मानिसकै शरीरको आकारको बोल्ने सेक्स रोबोट निर्माण भएको छ ।
लसभेगासमा हालै सम्पन्न 'एडल्ट इन्टरटेनमेन्ट एक्स्पो' मा सार्वजनिक गरिएको रोक्सी नामको सेक्स रोबोट हनी डलको तुलनामा बढी प्रविधियुक्त छ । रोक्सीको हात समाउँदा अंग्रेजी भाषामा मलाई तिम्रो हात समाउँदा आनन्द आयो लगायत विभिन्न अंग समाउँदा विभिन्न किसिमको प्रतिक्रिया आउँछ । यौनसम्पर्कको गतिअनुसार रोबोटले निकाल्ने आवाज पनि फरक हुन्छ ।
यौनसाथीको सहयोगमा मात्र यताउता गर्न सक्ने रोक्सीभित्र ल्यापटप जडान गरिएको छ भने शरीरलाई संवेदनशील बनाइएको छ । रोक्सीको शरीरभित्र राखिएको स्पिकर अन्य खेलौनाको भन्दा स्पष्ट आवाज दिने किसिमको भएका कारण प्रयोगकर्ताले रोक्सीलाई रोबोटभन्दा पनि कुनै महिला सम्भिmरहेको हुन्छ । वाइल्ड बेन्डी तथा पि|mगिड फरा दुई नाममा आएको रोक्सि रोबोटको मूल्य ७ हजारदेखि ९ हजार डलर पर्ने र केही महिनापछि अनलाईनमार्फत् पनि खरिद गर्न सकिने यसको उत्पादक ट्रु कम्पनीले जनाएको छ ।
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 548 पटक हेरेको
Share