नमस्ते
नमस्तेयुरोप.कम युरोपबाट सन्चालित हुन्छ
। हामी यस
वेब मार्फत ताजा समाचार प्रस्तुत गर्दछौ । यहाँ तपाईंहरु समाचार लगायत
भिडिओ र अडिओ समाचार पनि हेर्न सुन्न सक्नुहुने छ ।
यसैगरी हामी
कार्यक्रमहरुको निर्माण साथै युरोपमा रहेका नेपालीहरुको लागि
बिभिन्न मनोरन्जन कार्यक्रमहरु तपाईंको शहरमा ल्याउने गर्दछौ ।
यसको अतिरिक्त हामी उचस्तरिय प्रबिधीबाट सिनेमा निर्माण गर्दछौ । तपाईंहरुलाई ठुलो वा सानो
पर्दाको सिनेमा,म्युजिक भिडिओ,बृतचित्र बनाउनु परेमा हामीलाई संपर्क
सक्नु हुने छ ।
हाम्रा दक्ष प्राबिधिक तपाईंको सेवामा हाजिर छन ।
नमस्ते युरोप डट कम महेश थापा namasteeurope@gmail.com प्रधान सम्पादक रहेको एक सम्पादक मन्डल द्वारा प्रकाशन हुने गर्दछ यसको ब्यबस्थापक राजेन्द्र भट्ट bhattanamaste@hotmail.com हुनु हुन्छ ।
![]() |




